मन्त्री क्वार्टरसँगैको टहरामा आगलागी

काठमाडौँ । आज दिउँसो भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वार्टरसँगै रहेको टहरामा आगलागी भएको छ ।

विशेषगरी प्रहरीका अनुसार क्वार्टरसँगै रहेको एक टहरामा आगो लागेको बताइएको छ । उक्त  क्वार्टर निर्माणको काममा खटिएका मजदुरले खाना पकाउने क्रममा आगो लागेको भए पनि हाल नियन्त्रणमा आइसकेको प्रहरीले बताएको छ ।

विस्तृत जानकारी आउन बाकी रहेको प्रहरीले बताएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार