Spread the love

नेपाल ट्राभल पोस्ट पर्यटन, अर्थ र व्यापार र सुशासन सम्बन्धी विविध जानकारी दिने मुख्य लक्ष्यका साथ स्थापित नेपालको लोकप्रिय डिजिटल पत्रिका हो ।

सञ्चार माध्यमको आदर्श, मूल्य, मान्यता र जिम्मेवारी बोधलाई आत्मसात गर्दै देशको आर्थिक समृद्धि, सामाजिक रुपान्तरण र सचेत नागरिक निर्माणमा योगदान पु-याउने ध्येयका साथ नागरिक स्वतन्त्रता, मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता र राष्ट्रियताको पक्षमा सदैव अटल र अडिग रहने प्रणका साथ हामी यहाँहरूमाझ आएका छौं ।

सत्य, तथ्य, निष्पक्ष र ताजा समाचारको प्रस्तुति र सबै प्रकारका स्वतन्त्र विचारहरूको साझा चौतारी हो । अनुभवी र दक्ष पत्रकार तथा विश्लेषकहरू आवद्ध हाम्रो टिम, जनताको सु–सूचित हुन पाउने अधिकारको सम्मान गर्दै सूचनामूलक र खोजमूलक ढङ्गले सत्यताको उजागर गर्न हरदम प्रतिबद्ध छ ।

M.I.C.E. Tourism Global का लागि
सम्पादक : मनोज कुमार गिरी
कार्यकारी सम्पादक : रामचन्द्र अधिकारी
भक्तपुर जिल्ला प्रतिनिधि : मनीष ढुंगेल
क्यामेरा तथा भिडिओ : राकेश भण्डारी
सुचना विभाग : सम्बन्धन प्राप्त


Spread the love