अहिले मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । अहिले  सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दै छ । मंगलबारको नियमित बैठक बस्न नसकेपछि आज १० बजे बस्न लागेको बताइएको हो ।

विशेषगरी आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने बैठकमा समसामयिक विषयमा छलफल हुने जानकारी दिइएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार