अरु मुलुक भन्दा नेपालमा व्यापार व्यवसाय गर्न धेरै सजिलो छ – अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यापार व्यवासाय गर्नका लागि नेपालमा अवसर नै अवसर रहेको बताए । अन्य देशमा भन्दा यहाँ सजिलो रहेको पनि बताएका  छन् ।

विशेषगरी काठमाडौंमा अयोाजित एक कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उनले लगानी कर्ताको हिसावले व्यवसायका लागि नेपाल जस्तो सम्भावनाको ठाउँ अन्यत्र कहिँ पनि नरहेको बताएका छन् । ढकालले कोभिड १९, रुस—युक्रेन युद्धका कारण व्यवसायलाई केही असहजता भएपनि भविष्यका लागि नेपालमा लगानी गर्न महत्वपूर्ण हुने स्पष्ट पारे ।

यस्तैगरी उहाँले नीतिगत कारण र नियमनकारी निकायको समन्वय नहुँदा समस्या परेको जानकारी दिनुभयो । यद्यपि अध्यक्ष ढकालले नेपालमा पर्यटन, कृषि, आइटी र जलविद्युतको क्षेत्रमा प्रशस्त अवसर रहेको जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार