केपी ओलीलाई जनार्दन शर्माले जाजरकोटमा स्वागत गरे

काठमाडौं । आज पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित “संकल्प यात्रामा” निस्किएको नेकपा एमालेको टोलीलाई माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जाजरकोटमा स्वागत गर्नुभएको हो  ।

विशेषगरी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा जाजरकोटको रिम्ना पुगेको टोलीलाई माओवादी नेता शर्माले लाइन उभिएर स्वागत गर्नु भएको थियो ।

यद्यपि जनार्दन शर्मा भूकम्प प्रभावितहरुको अस्थायी पुनस्र्थापनाका लागि त्यही क्षेत्रमा काम गर्दै आउनु भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार