नेकपा एसको सचिवालय बैठक पुस ४ गतेलाई सारियो

काठमाडौं । आज बस्ने भनिएको नेकपा एकीकृत समाजवादी नेकपा एसको सचिवालय बैठक सरेको जगन्नाथ खतिवडाले बताएका छन् ।

विशेषगरी बैठक अब पुस ४ र ५ गते बस्ने पार्टीका उपमहासचिव खतिवडाले बताए  ।

खतिवडाका अनुसार केही सचिवालय सदस्य देश बहिर रहेका कारण बैठक सरेको हो । संगठन विस्तार तथा पार्टीलाई आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको खतिवडाले बताए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार