राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौँ । पुसको पहिलो हप्ता बस्ने केन्द्रीय कार्यसमितिको बैठकको एजेन्डा राप्रपाले तय गर्ने भएको छ । त्यसैको तयारीका लागि आज राष्ट्रिय प्रजातन्त्र पार्टीले(राप्रपा)ले केन्द्रीय सम्पादन समितिको बैठक बोलाएको छ ।

आज बुधवार मध्यान्ह १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा केन्द्रीय समितिको एजेन्डा तय गर्नुको साथै, समसामयिक राजनीतिक, सांगठनिक विषयमा छलफल हुने प्रवक्ता प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यद्यपि राप्रपाले थप कार्यक्रम बनाउनका लागि पुस १, २ र ३ गते केन्द्रीय समिति बैठक गर्ने जनाएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार