कुनै विचार सिद्धान्त मानवसेवा भन्दा माथि छैन: प्रधानमन्त्री प्रचण्ड  

काठमाडौं। आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रले आम जनतालाई सार्वभौम बनाएको जानकारी दिनुभयो ।

विशेषगरी आज जनताका अधिकारलाई संविधानमार्फत् सम्पन्न बनाउने युगान्तकारी घोषणा गरेको प्रष्ट पार्नुभयो । यस्तै उहाँले हेटौँडामा आज आयोजित मानव सेवा आश्रमको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले इतिहासमा नै पहिलोपटक जनताका हक अधिकार सुनिश्चित गर्न संविधानले व्यवस्था गरेको जानकारी दिइनु भयो ।

प्रधानमन्त्री प्रचण्डले मानवसेवा आश्रमका अभियन्ताहरुले राज्यले गरेको काम गरिरहेका बताए ।
यस्तै आश्रमलाई सवारी साधनको व्यवस्था हुने बताउँदै उहाँले छिट्टै ७ वटा गाडी उपलब्ध गराउने बताउनुभयो ।

यद्यपि नेपालबाट विश्वभर मानवताको सन्देश दिन सम्भव रहेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिइनु भयो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार