फिफा विश्वकप छनोट सुरू

सन् २०२६ को विश्वकप छनोट खेल सुरू भएको छ । केही राष्ट्रहरू विश्वकप छनोट खेल खेलिरहेका छन् । छनोट खेलमा आज नेपाल र लाओस भिड्दैछन् । एसिया महादेशबाट छनोट अन्तर्गत पहिलो खेल नेपालको घरेलु मैदानमा हुनेछ ।

खेल साँझ साढे ५ बजे दशरथ रंगशालामा हुनेछ। विश्वकप छनोटका लागि लाओसको टिम सोमबार नै नेपाल आइसकेको छ । दशरथ रंगशालामा नेपालले सन् २०१५ मा भारतविरुद्ध विश्वकप छनोट खेलेको थियो।

 

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार