पाँचौँ विकेट सुवाष भण्डारीले लिए

काठमाडौँ । आज एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा नेपालले अफगानिस्तानको पाँचौँ विकेट लिए ।

विशेषगरी आज अफगानिस्तानको पाँचौँ विकेट सुवाष भण्डारीले लिएका हुन् । भण्डारीले पाकिस्तानी ब्याट्सम्यान नुमन शाहलाई दिपेश कँडेलद्वारा क्याच गराएका थिए ।

यद्यपि छैटौँ नम्बरका ब्याट्सम्यान नमनले केवल ४१ बलमा तीन छक्का र पाँच चौकाको मद्दतले ६० रन बनाएका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार