आज पनि माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै  

काठमाडौं । आज पनि नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ ।

विशेषगरी आज दिउसो ३ बजे बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ । आज बस्ने बैठकमा हिजोको बैठकमा भएका विषयगत छलफलहरुको निर्णय हुने भएको छ।

यद्यपि हिजो बसेको बैठकमा राष्ट्रिय सभा निर्वाचन, सरकारको एक वर्षको समीक्षा, आगामी केन्द्रीय कमिटी बैठक, विधान अधिवेशन, पार्टीको अभियान लगायत राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार