त्रिविको दीक्षान्त समारोहका तस्बिर हेर्नुहोस्

काठमाडौँ । आज त्रिभुवन विश्वविद्यालयले सोमबार ४९ औँ दीक्षान्त समारोह गरेको छ ।

विशेषगरी आज दशरथ रङ्गशालामा आयोजना राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा दीक्षान्त समारोह गरिएको हो । आज करिब १२ हजार ४१५ जना विद्यार्थी दीक्षित भएको  त्रिविका सूचना अधिकारी योगेन्द्र दाहालले जानकारी दिनु भयो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार