३० लाख बैंक ग्यारेन्टी बालकृष्ण खाणले बुझाए

काठमाडौँ । आज नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनको आदेश अनुसार धरौटीमा रिहा हुन लागेका कांग्रेस नेता बालकृष्ण खाँणले बैङ्क ग्यारेन्टी बुझाउनु भएको छ ।

आज शुक्रवार उनले अदालतको आदेश अनुसार नविल बैङ्कमार्फत बैङ्क जिल्ला अदालत काठमाडौँमा बैङ्क ग्यारेन्टी बुझाउनु भएको हो ।

यस्तै बैङ्क ग्यारेन्टीबारे कारागारमा जानकारी गराएर पत्र लेखेपछि सम्पत्ति शुद्धीकरणमा उपस्थिति हुनु हुनेछ । यद्यपि खाँणलाई ३० लाख धरौटीमा रिहा गर्न बिहीबार उच्च अदालत पाटनले आदेश दिएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार