लुक्लाबाट लोबुचे उद्दार गर्न जाँदै गर्दा मनाङ एयरको हेलिकप्टर दुर्घटना

दुर्घटना भएको हेलिकोप्टरको फाइल तस्बिर 9N-ANJ – AS350 B3e (H125)

काठमाडौँ,  लुक्लाबाट लोबुचे जादै गर्दा मनाङ एयरको  9N-NJ कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको छ ।

लुक्लाबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका प्रबक्ता राजु न्यौपानेले बताउनु भयो । हाइ अल्टिच्युडमा आपतमा परेका  यात्रुलाइ उद्दार गर्न जादा हेलिकप्टर दुर्घटनामा परेको हो । प्रवक्ता न्यौपानेले बताए अनुसार अहिले ९ः०० पाइलटलाई काठमाडौं ह्याम्स हस्पिटलमा ल्याइसकिएको र वहाँ बोल्न सक्ने अवस्थामा भएको पनि जानकारी दिनु भयो । पाइलटलाई फिस्टेल एयरको हेलिकप्टरले ल्याएको हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार