मलाई सरकारले आवश्यक देखेरै  पिएसओ दिएको हो : गगन थापा

काठमाडौँ । आज कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले सरकारले आवश्यक देखेरै आफूलाई  पिएसओ दिएको जानकारी दिइए ।

आज शुक्रबार बसेको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै उनले सो कुरा बताए । सरकारले यसअघिको समितिको बैठकले अनावश्यक पिएसओ खोस्ने निर्णय गरेको थियो।

यद्यपि पहिला थापाले पिएसओ राखेका थिएनन् । तर अहिले फेरि पिएसओ राखेको भन्दै बैठकमा सांसद रघुजी पन्तले प्रश्न उठाएपछि थापाले जवाफ दिइएका थिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार