हुम्लामा भारी हिमपातका कारण तापक्रम ३ दशमलव ९मा झर्यो

काठमाडौं। आज हिमाली जिल्ला हुम्लामा बिहानैबाट हिमपात भएको छ । त्यहाँ रातभर मौसम सफा रहेपनि बिहानैबाट मौसम बिग्रिँदा हिमपात सुरु भएको स्थानियहरुले जानकारी दिइएका छन् ।

विशेषगरी जिल्लाका अधिकांश भूभागमा भारी हिमपात भएको स्थानियले बताएका छन् । यद्यपि हिमपातसँगै चिसो बढेपछि हाल जुम्लाको तापक्रम ३ दशमलव ९ डिग्रीमा झरेको जानकारी दिइए ।

यस्तै चिसोको कारण जनजीवन कष्टकर बनेको छ भने चौपायालाई समेत समस्या भएको छ भने बाक्लो हुस्सुका कारण हवाई सेवा समेत अवरुद्ध भएको बताइएको छ। यतिबेला किसानहरू भने गहुँ जौ, उवा जस्ता बाली लगाउने बेलामा हिमपात भएपछी खुसी छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार