तिमीहरूको मिसन–८४ ले देश बन्दैन : बालेन शाह

काठमाडौं । बुधबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मिसन–८४ ले देश नबन्ने उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत नेताहरूलाई सकाएर मात्र देश बन्ने भन्दै बालेनले आक्रोश व्यक्त गरेका छन् ।

यस्तै राजनीतिक दलहरुले आगामी २०८४ सालमा हुन गइरहेको आमनिर्वाचनलाई लक्षित गर्दै ‘मिसन–८४’ अभियान चलाइरहेका प्रति बालेनको कडा व्यंग्य थियोे ।
उनले कवितात्मक शैलीमा फेसबूकमा “तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ” भन्दै लेखेका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार