अहिले मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौं । अहिले मन्त्रिपरिषद बैठक बसिरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल विदेश भ्रमणमा जानुअघि मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको हो ।

विशेषगरी नियमित बैठक भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । यद्यपि प्रमन्त्री दाहालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल कोप–२८ मा सहभागी हुन आज संयुक्त अरब इमिरेट्सतर्फ प्रस्थान गर्नु हुनेछ ।

यस्तै आचार्यका अनुसार आज बेलुका साढे ९ बजेको फ्लाइटमार्फत प्रधानमन्त्रीको टोली युएई जाने भएपनि बिहान मन्त्रिपरिषदको बैठक बसेको बताए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार