दुर्गा प्रसाईंको आन्दोलन सिफल हुँदै

काठमाडौं । अहिले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सिफलमा हुँदै छ । हिजो शुक्रबार भक्तपुरस्थित आफ्नो निवासबाट निस्कन नपाएका प्रसाईं शनिबार भने विरोध कार्यक्रममा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्न लागेको बताइएको छ ।  

विशेषगरी अहिले प्रसाईंले तेस्रो दिनको आन्दोलन काठमाडौँको गौशाला नजिक सिफल चौरमा गरिरहेछन् । यस्तै कार्यक्रम स्थलमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको बताइएको छ । यद्यपि सिफल क्षेत्रका घरका कौसी, छतमा सशस्त्र प्रहरी ठुलो संख्यामा बसेका छन् । 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार