VFS Global नेपाल कार्यालय ३ दिन बन्द रहने

कार्तिक २४, काठमाडौ – बिगत लामो समयदेखि नेपाली यात्रु तथा बिद्यार्थीहरुको भिषा आवेदन लिँदै आएको भि. एफ. एस. ग्लोबल नेपालले इटालीको लागि नोभेम्बर १० देखि १६ तारिक २०२३ अर्थात कार्तिक २४ गते देखि ३० गते सम्म आवेदन नलिने भएको छ ।

भि. एफ. एस. ग्लोबलद्धारा जारि सुचनामा उल्लेख गरिए अनुसार यो समयमा युरोपीयन देश इटालीले कुनै पनि भिषा आवेदन नलिने भएको हो ।

त्यसैगरि फ्रान्स, डेनमार्क, नेदरल्याण्स तथा अन्य सेन्जेन देशहरुको नोभेम्बरको १३, १४ र १५ तारिक तीहार बिदा भएकोले बन्द रहने छ, नेदरल्याण्डसले डिसेम्बर २९ र फ्रान्सले डिसेम्बर २५ मा भिषा आवेदन नलिने जनाएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार