होटल फरेष्ट इनले आइपीओ निष्काशन गर्ने

काठमाण्डौं, होटल फरेष्ट इन लिमिटेडले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित विशेष साधारण सभा बोलाएको छ ।

सभा कात्तिक ११ गते लैनचौर ब्यांकेट, काठमाण्डौंमा साँझ ५ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले सर्वसाधारणलाई आइपीओ जारी गर्ने लगायत विविध विषयमा प्रस्ताव पेश गर्नेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार