हिमस्टार उर्जा कम्पनीले आइपीओ निष्काशन गर्ने

हिमस्टार उर्जा कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशनको प्रस्ताव गर्दै कात्तिक ४ गते साधारण सभा राख्ने निर्णय गरेको छ ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय का.म.न.पा वडा नं ७ मा बिहान ११ बजे शुरु हुनेछ । कम्पनीको असोज ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तोकेको छ । सभाले सर्वसाधारणमा आइपीओ निष्काशनको प्रस्ताव पारित गर्ने जनाएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार