भिजिबिलिटी कम हुँदा पोखराको उडान प्रभावित

मौसममा देखिएको प्रतिकुलताका कारण आज बिहानैबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित भएको छ।

मौसममा खराबी देखिएपछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समेत हुन सकेको छैन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम थियो।

 

अन्तर्राष्ट्रिय विमानस्थलमा आज बुद्ध, यती, श्री, सौर्य, गुण, समिट, तारा लगायत विभिन्न वायुसेवा कम्पनीको उडान तालिका रहेको छ। उडान नहुँदा विमानस्थल उद्घाटन कार्यक्रम समेत ढिला भएको हो।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार