पूर्व मिस नेपाल श्रृंखलाको सम्भव शिरोहियासँंग विवाहबन्धनमा

काठमाडौँ । आज पूर्व मिस नेपाल श्रृंखला खतिवडा दुलही बनेकी छिन् । आज बिहीबार श्रृंखलाले सञ्चार उद्यमी सम्भव शिरोहियासँंग लगनगाँठो कसिएकी हुन् ।

अहिले श्रृंखला र सम्भवको विवाह समारोह होटल हायातमा चलिरहेको छ । उनका तस्बिर तथा भिडियाे सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । ऊनी  दुलहीको पहिरनमा सजिएकी निकै आकर्षक देखिएकी छन् ।

यस्तै विवाहमा दुवै तर्फका नजिकका आफन्त, साथीभाइ लगायत सबै लाई निम्तो गरिएको छ । उनको विवाहमा पूर्व मिस नेपालहरूको पनि विवाहमा सहभागिता उल्लेख रहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार