पृथ्वी जयन्तीमा कविता प्रतियोगितामा प्रथम हुनेलाई राप्रपाले १ लाख पुरस्कार दिने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीको अवसरमा कविता प्रतियोगिता आयोजना गर्ने भएको छ ।
विशेषगरी राप्रपा प्रवक्ता मोहन श्रेष्ठले ३०२ औं पृथ्वी जयन्तीको अवसरमा पुस २७ गते राप्रपाले ४० वर्ष ननाघेका युवाको कविता प्रतियोगिता गर्न लागेको बताए ।

यस्तै कविता पृथ्वी नारायण शाह, राष्ट्रिय एकता र देशभक्तिसँग सम्बन्धित विषयमा हुनुपर्ने बताइएको छ ।
यद्यपि प्रगियोगितामा प्रथम हुने कविलाई रु एक लाख नगद प्रदान गरिने राप्रपाले बताएको छ।

यद्यपि राप्रपाले स्वदेश तथा विदेशमा रहेका इच्छुक कविहरुलाई प्रतियोगितामा सहभागी हुन राप्रपाले भनेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार