प्रधानमन्त्री प्रचण्ड, सेर बहादुर देउवा र माधव नेपालबीच भेटवार्ता  

काठमाडौँ । नेपाली कांग्रेसका देउवा, नेकपा (माओवादी केन्द्र) प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का नेपाल लगायत प्रमुख सत्तारुढ गठबन्धन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ ।

विशेषगरी प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको बताइएको छ ।

यद्यपि उनीहरुबीच एनसेल खरिदबिक्री प्रकरणबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । मङ्गलबार साँझ पनि गठबन्धन दलका शीर्ष नेताहरूबीच सोही विषयमा छलफलमा छलफल भएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार