काठमाडौं । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच लामो समयपछि भेटवार्ता भएको छ ।
यस्तै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दुई नेताबिच भेटवार्ता भएको प्रधानमन्त्रीको निजी सचिवालयले बताएको छ ।
विशेषगरी दुई नेताबिचको भेटवार्तामा के कुराकानी भयो भन्नेबारे बाहिर आएको छैन ।