भुकम्पपिडितलाई कोरियाबासी नेपालीहरुको सहयोग

काठमाडौं । पछिल्लोपटक जाजरकोट र रुकुमपश्चिमका भुकम्पपिडितलाई सहयोग जताततै बाट आइरहेको छ । यस्तै कोरियाबासी नेपालीहरुले पनि सहयोग गरेका छन् ।

विशेषगरी कर्णाली प्रदेश समाज एन सी सी कोरिया राप्ती समाज तथा विभिन्न सघंसस्था तथा व्यक्तिगत सहयोगसमेत संकलन गरेर उनिहरुले भुकम्प प्रभवित क्षेत्रमा २१४००००० वान नेपाली २१ लाख बराबरको आवश्यक सामग्रीहरु सहयोग गरेको कर्णाली प्रदेश समाज कोरियाका संयोजक गणेश कोइरालाले जानकारी दिनु भएको छ ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार