विदेश रोजगारीमा बस्ने नेपालीका लागि दुइवटा कम्पनीको सेयर खुल्यो

काठमाडौं, सरकारले विदेशमा बस्ने नेपालीहरूका लागि आइ पि ओ तथा राइट सेयर भर्न पाउने व्यवस्था गरे बमोजिम दुइवटा कम्पनीले बैदेशिक रोजगारीमा बस्ने नेपालीहरूका लागि सेयर आवेदन खोलेका छन् ।

मुक्तिनाथ कृषि कम्पनी लिमिटेड तथा नेपाल वेयर हाउस कम्पनी लिमिटेडले बिदेशमा रोजगारीका लागि गएका नेपालीहरूका लागि राइट सेयर आवेदन खुलाएका हुन् ।

मुक्तिनाथ कृषि कम्पनीको सेयर २०२३ नोभेम्बर १० तारिक र वेयर हाउस कम्पनीको सेयर पनि २०२३ नोभेम्बर १० तारिक सम्मै प्रति कित्ता नेपाली रुपैयाँ १०० का दरले भर्न सकिने छ ।

(विदेश रोजगारीमा बस्ने नेपालीहरूले कसरी सेयर भर्न सकिन्छ त्यसको समाचार पछि प्रकाशन गरिने)

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार