सकियो मायाॅ कसरि भन्नु

न सङ्गै नजिक बस्या छौ
न त टाढा जस्तै भएको छौ
सकियो मायाॅ कसरि भन्नु ?
त्यो त भयो
गाढा झन अहिले ।
छुन र अंगालोमा बाध्नपो,
नसकिने यथार्थ अहिले,
तिमीले संसारै छोडेको
सक्दिन मान्नै पो मईले
फेसबुक प्रतिक्रिया

लेखकको बारेमा

सरिता पौडेल

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार