फोटोको पृष्ठ भाग सादा रँगको कसरी बनाउने?

के तपाईलाई पासपोर्ट साइजको फोटोको पृष्ठ भागलाई सादा रँगमा बदल्नु परेको छ,

धेरै मानिसलाई सादा बनाउन नआएर कहिलेकाही समस्या पर्न सक्छ । प्रविधिले यसका लागि धेरै सजिलो बनाएको छ जस्तो यहाँ केही उदाहरणबाट प्रस्ट पार्ने प्रयास गरिएको छ । यसका लागि इन्टरनेटको सुबिधा हुन जरुरी छ ।

१. सबैभन्दा पहिले छायाँ वा रंगिन पृष्ठ भाग भएको फोटो लिने र कम्प्यूटरको इन्टरनेटको ब्राउजरमा गएर www.remove.bg टाइप गर्ने


२. त्यसपछि पृष्ठ भागको छायाँ हटाउनु पर्ने फोटो अपलोड गर्ने, कम्प्युटरको सिस्टमले आफै पृष्ठ भागलाई हटाइदिन्छ ।

३. त्यसपछि आफ्नो फोटोलाई डाउनलोड गर्नुस र प्रयोग गर्नुस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार