भारतीय प्रधानमन्त्री मोदी कालापानीमा

काठमाडौं, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कालापानी क्षेत्रमा रहेको आदिकैलाश र पार्वतीकुण्डको दर्शन गर्न आएका छन् । उनी हेलिकोप्टर चढेर आज बिहान कालापानी क्षेत्रमा आइपुगेका हुन् ।

कालापानी आएर पूजाआजा गरेका तस्विर मोदी आँफैले आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । यस क्रममा उनले भारतको पिथौरागढ र गुन्जीका स्थानीय बासीन्दासँग भेटघाट गर्ने भएका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार