आज प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । उक्त दिउँसो १ बजेबाट सुरु हुने संसद् सचिवालयले बताएको छ ।

विशेषगरी आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार