दोलखाको पाँच उत्कृष्ट पर्यटकीय स्थल
मन पर्यो भने फैलाउनुहोस्जहाँबाट पहिला काठमाण्डौको धरहरा देखिन्थ्यो भन्ने केही बूढापाकाहरु अझै जीवित छन् । जुन डाँडोबाट गौरीशंकर हिमशृङ्खलाको पूरै दृश्य बडो मनमोहक देखिन्छ । जहाँबाट जो कोहीलाई गणेश हिमाल र गौरीशंकर एक दुई घण्टामा हिँडेर पुग्छु जस्तो लाग्छ । ताकि यी दुई हिमाल हाम्रो आँखा छेवैमा उभिन्छन् । जिरीसमुद्री सतहबाट 1905 मिटरको उचाइमा रहेको …