अमेरिकामा गाँजाको प्रचार प्रसार मात्रै नभएर व्यापक विजनेस हुन्छ- द्रोण के. सी.
मन पर्यो भने फैलाउनुहोस्गाँजा एउटा अनुपम प्राकृतिक जडिबुटी हो । यसको विज्ञान जान्यो भने यो जतिको राम्रो जडिबुटी अरु छैनन् । आम जनमासमा गाँजालाई नकारात्मक दृश्टिले हेर्ने चलन छ । मैले गाँजा प्रतिको दृश्टिकोण बदलेपछि सकारात्मक हुन पुगेँ । पहिला त गाँजाबारे अध्ययन गर्दा राम्रो । मैले पनि अमेरिका पुगेपछि नै यसको अध्ययन गर्न पाएको …
अमेरिकामा गाँजाको प्रचार प्रसार मात्रै नभएर व्यापक विजनेस हुन्छ- द्रोण के. सी. Read More »